रोनाल्डो फिफा वर्ष खेलाडी

लन्डन । पोर्चुगलका फुटबल खेलाडी क्रिश्चियानो रोनाल्डोले यस वर्षको बलुन डे ओर उपाधि जितेका छन् । फिफा वर्ष खेलाडी समेत भनिने यो उपाधि जित्न रोनाल्डोले स्पेनिस फुटबल क्लव बार्सिलोनाका लियोनल मेस्सीलाई पछि पारेका हुन् । स्पेनिस क्लब रियाल मड्रिडबाट व्यावसायीक फुटबल खेल्दै आएका रोनाल्डोले आफ्नो राष्ट्र पोर्चुगललाई युरो कप विजेता बनाउन महत्वपूर्ण प्रदर्शन गरेका थिए … Continue reading रोनाल्डो फिफा वर्ष खेलाडी